अनेरास्ववियु क्रान्तिकारी कुम्मायकको कमिटी गठन, अध्यक्षमा पबित्रा
views:-254
कबिन्द्र सेर्मा
यासोक/ अनेरास्ववियु क्रान्तिकारी कुम्मायक गाउँ पालिका कमिटीको दोस्रो भेलाले पबित्रा चम्लागाइलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ।
यसै गरि उपाध्यक्षमा दिपेस लावती र एन्जिता तामाङ, सचिबमा राधिका बुढाथोकि, सह सचिबमा यमुना लोहार र शुस्तिका सेर्मा, र कोषअध्यक्षमा मोनिका कार्की चयन हुनु भएको छ।
यसै गरि भेलाले सदस्यहरुमा तेजेन्द्र थापा, प्रचण्ड माझी, पुजा चेम्जोङ, इक्सा लावती, टार्जन सेर्मा,किस्ता सेर्मा, मुना बोहोरा, कुसुम निरौला, अनिश भण्डारी अमित सेर्मा, उज्वलता थापा , रमेश खत्री, शुसिला थापा, प्रज्वल लावती, सबिन चेम्जोङ, एन्जिला बुढाथोकी, नवीन पुर्बछाने मगर, गिता सेर्मा, रिस्ता लावती सुमन सेर्मा र अशु थापा चयन हुनु भएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथी प्रदेश कमिटी सदस्य अमर सिङ थापा, पालिका उपाध्यक्ष तथा कुम्मायक नेकपा माओबादी केन्द्र का अध्यक्ष महेन्द्र बहादुर खड्का, बिधार्थी नेता हरु सन्दिप तुम्रोक , अमर आङ्देम्बे प्रकाश काफ्ले , शिक्षक मोहन भट्टराई , लगायतले मनतब्य राख्नु भएको थियो। कार्यक्रम विद्यार्थी नेता आदर्श आङ्देम्बेले सन्चालन गर्नु भएको थियो।
बिकासलाई राजनिति करण गरिनु हुदैन : मन्त्री आङबो
कुमार खड्का यासोक — बिकासलाई राजनिति करण गर्न नहुने प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबो मौसमले बताउनु भएको छ
नेकपा एमाले कुम्मायक गाउँपालिका अध्यक्षमा निरौला निर्वाचित, अध्यक्ष बाहेकका सबै पदाधीकारी भने सर्बसहमत चयन
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा (एमाले)को अधिवेशन सम्पन्न भएको छ । निर्वाचनमार्फत पालिका कमिटी अध्यक्षमा मेघराज निरौला
नेकपा एमाले फेदाप गाउँपालिका अध्यक्षमा तिम्सिना सहित ७५ सदस्यीय कमिटि सर्बसम्मत चयन
तेह्रथुम — फेदाप गाउँपालिका स्थित नेकपा एमाले गाउँकमिटीको प्रथम अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले राम प्रसाद तिम्सिनालाई अध्यक्षमा

प्रतिकृया दिनुहोस