बिकासलाई राजनिति करण गरिनु हुदैन : मन्त्री आङबो
views:-161
कुमार खड्का यासोक — बिकासलाई राजनिति करण गर्न नहुने प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबो मौसमले बताउनु भएको छ ।
पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ माङजाबुङमा बिहिवार आमसभालाई सम्बोधन गर्दे मन्त्री आङबोले यस्तो बताउनु भएको हो । पहिलो कार्यकालमा आफुले शुरु गरेका आयोजना भिम आचर्य नेतृत्वको सरकारले रोकेको आरोप पनि लगाउनु भएको छ । तर फेरी आफु मन्त्रालयमा मन्त्रीको जिम्मेवारीमा आए सङगै रोकीएका आयोजना अघि बढाएको पनि बताउनु भयो । बिकास रोक्ने पाटीलाई निर्बाचनमा दण्डीत गर्न उहाँले जनतालाई आग्रह गर्नु भयो ।
पाँचथरमा पद्म सुन्दर लाओती पछि आफुले धेरै बिकास गरेको मन्त्री आङबोको दाबी छ । पाँचथरको बिकासको लागि कुनै कसर बाकीँ नराखेको पनि बताउनु भएको छ ।
यासोक, माङजाबुङ, मौवा सडक खण्ड छिट्टै कालोपत्रे गरिने पनि मन्त्री आङबोको भनाई रहेको छ ।
अनेरास्ववियु क्रान्तिकारी कुम्मायकको कमिटी गठन, अध्यक्षमा पबित्रा
कबिन्द्र सेर्मा यासोक/ अनेरास्ववियु क्रान्तिकारी कुम्मायक गाउँ पालिका कमिटीको दोस्रो भेलाले पबित्रा चम्लागाइलाई अध्यक्षमा निर्बिरोध चयन
नेकपा एमाले कुम्मायक गाउँपालिका अध्यक्षमा निरौला निर्वाचित, अध्यक्ष बाहेकका सबै पदाधीकारी भने सर्बसहमत चयन
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा (एमाले)को अधिवेशन सम्पन्न भएको छ । निर्वाचनमार्फत पालिका कमिटी अध्यक्षमा मेघराज निरौला
नेकपा एमाले फेदाप गाउँपालिका अध्यक्षमा तिम्सिना सहित ७५ सदस्यीय कमिटि सर्बसम्मत चयन
तेह्रथुम — फेदाप गाउँपालिका स्थित नेकपा एमाले गाउँकमिटीको प्रथम अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले राम प्रसाद तिम्सिनालाई अध्यक्षमा

प्रतिकृया दिनुहोस