समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेद्धारा पाँचथर एफ.एम लाई कम्प्युटर प्रदान
views:-568
यासोक— पाँचथर कुम्मायक गाउँपालिका (४ निबासी समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेले पाँचथर एफ । एम लाई कम्प्युटर प्रदान गर्नु भएको छ।
समाजसेबि तथा निर्माण ब्यबसायी सम्बाहाम्फेले एफ। एम लाई एक सेट कम्प्युटर प्रदान गरि सहयोग गर्नु भएको पाँचथर एफ।एमका अध्यक्ष कबिन्द्र सेर्माले बताउनु भएको छ।
एफ.एम का अध्यक्ष कबिन्द्र सेर्मालाई कार्यलयमा कम्प्युटर सेट प्रदान गर्दै सहयोगदाता सम्बाहाम्फेले सन्चार सस्थाले समाज परिबर्तन गर्न ठूलो भुमिका निर्बाह गर्ने भएकोले अझ यो कार्यमा सहयोग पुर्याउन सहज होस भनी एफ एम लाई कम्प्युटर सेट प्रदान गरेर बताउनु भयो।
दिनमा पनि सहयोग गर्न आशा राखेको भन्दै अध्यक्ष सेर्माले सम्बाहाम्फे लाई धन्यवाद दिनु भयो। समाजसेबि तथा निर्माण ब्यबसायी सम्बाहाम्फे आर। बि एस ।एन्ड निर्माण कम्पनीका प्रो(प्राइटर हुन।
कुम्मायक गाउँपालिकाको बजेट ३८ कारोड ३६ लाख, ५० हजार ( निति कार्यक्रम सहित बजेटको पुर्णपाठ )
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकाले यो आर्थिक बर्षका लागि भौतिक पुर्बधार लाई प्राथमिकतामा राखेको छ । बिहिबार सम्पन्न गाउँपालिकाको नबौ
पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु
फिदिम । पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय जित बहादुर अधिकारीको गएराती पाँचथर अस्पतालमा
महिला सहकारी संस्थाको भवन उद्धघाटन सहित साधरण सभा सम्पन्न
पाँचथर— कुम्मायक गाउँपालिका वडा नं. ३ स्थित सृजनसिल महिला सहकारी संस्थाको दोस्रो साधरण सभा सम्पन्न भएको छ । हालै सम्पन्न भएको सहकारीको आफ्नै

प्रतिकृया दिनुहोस