• बुधबार-५-३-२०८३

महिला सहकारी संस्थाको भवन उद्धघाटन सहित साधरण सभा सम्पन्न

views:-876

पाँचथर—   कुम्मायक गाउँपालिका वडा नं. ३ स्थित सृजनसिल महिला सहकारी संस्थाको दोस्रो साधरण सभा सम्पन्न भएको छ । हालै सम्पन्न भएको सहकारीको आफ्नै भवनमा साधारण सभा सम्पन्न भएको थियो ।

 

साधारण सभालाई प्रमुख अतिथीको रुपमा गााउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङले गर्नु भएको थियो ।
सोही साधारण सभा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्द मेहेता, कुम्मायक गााउँपालिका कार्यपालिका सदस्य तारा लुईटेल, ३ नंबर वडा अध्यक्ष राम प्रसाद गजुरेल,रानीगााउा बचत तथा ऋण शहकारी संस्थाका लेखा संयोजक  महेन्द्र खतिवडा लगायतले मन्तब्य राख्नुभएको थियो ।


कार्यक्रममा सांगठनिक प्रतिबेदन शहकारी संस्थाका अध्यक्ष पुष्पा देबी अधिकारी आर्थिक प्रतिबेदन कोषअध्यक्ष  याम कुमारी खड्का, लेखा प्रतिबेदन लेखा समितिका संयोजक संगीता रेग्मीबाट प्रश्तुत भएको थियो ।गाउँपालिकाको र३ नं. वडा कार्यलयको आर्थिक सहयोग गरि १० लाख ५० हजार रुपैयाको लागतमा सो शहकारीको भवन निर्माण सम्पन्न भएको ३ नम्बर वडा अध्यक्ष राम प्रसाद गजुरेलले  बताउनु भयो ।

प्रतिकृया दिनुहोस

समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेद्धारा पाँचथर एफ.एम लाई कम्प्युटर प्रदान

यासोक—  पाँचथर कुम्मायक गाउँपालिका (४ निबासी समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेले पाँचथर एफ । एम लाई कम्प्युटर प्रदान गर्नु भएको

कुम्मायक गाउँपालिकाको बजेट ३८ कारोड ३६ लाख, ५० हजार ( निति कार्यक्रम सहित बजेटको पुर्णपाठ )

यासोक— पाँचथरको कुम्मायक गाउँपालिकाले यो आर्थिक बर्षका लागि भौतिक पुर्बधार लाई प्राथमिकतामा राखेको छ । बिहिबार सम्पन्न गाउँपालिकाको नबौ

पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु

फिदिम । पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय जित बहादुर अधिकारीको गएराती पाँचथर अस्पतालमा