पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु
views:-829
फिदिम । पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय जित बहादुर अधिकारीको गएराती पाँचथर अस्पतालमा मृत्यु भएको हो ।
कोभिड १९ डिस्टिक फोकन पर्सन तेज तुम्बापोका अनुसार राती दुइ बजे अस्पताल भर्ना भएका अधिकारीको रातीनै मृत्यु भएको हो ।अधिकारीको अवस्था जटिल भएपछि उनलाई पाँचथर अस्पताल ल्याइएको थियो ।
गत २४ गते अधिकारीको स्वाब संकलन गरी प्रदेश ल्याबमा स्वाप परीक्षण गरिएको थियो । २६ गते आएको रिपोर्टमा अधिकारीलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
साभार jorpati.com
समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेद्धारा पाँचथर एफ.एम लाई कम्प्युटर प्रदान
यासोक— पाँचथर कुम्मायक गाउँपालिका (४ निबासी समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेले पाँचथर एफ । एम लाई कम्प्युटर प्रदान गर्नु भएको
कुम्मायक गाउँपालिकाको बजेट ३८ कारोड ३६ लाख, ५० हजार ( निति कार्यक्रम सहित बजेटको पुर्णपाठ )
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकाले यो आर्थिक बर्षका लागि भौतिक पुर्बधार लाई प्राथमिकतामा राखेको छ । बिहिबार सम्पन्न गाउँपालिकाको नबौ
महिला सहकारी संस्थाको भवन उद्धघाटन सहित साधरण सभा सम्पन्न
पाँचथर— कुम्मायक गाउँपालिका वडा नं. ३ स्थित सृजनसिल महिला सहकारी संस्थाको दोस्रो साधरण सभा सम्पन्न भएको छ । हालै सम्पन्न भएको सहकारीको आफ्नै

प्रतिकृया दिनुहोस