कुम्मायकका बिभिन्न योजनाहरुको अनुगमन
views:-815
पाँचथर— कुम्मायक गाउँपालिका भित्रका बिभिन्न योजनाहरु अनुगमन गरिएको छ ।
गाँउपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङ प्रमुख प्रशासकिय अधिकृत बाबुनन्द मेहेता र अन्य वडाका जन प्रतिनिधी सहितको टोलीले बिभिन्न आयोजनाहरु अनुगमन गरिएको पालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले जानकारी दिनुभयो ।
चेम्जोङका अनुसारका अनुगमन गरिएको योजनाहरुमा कुम्मायक गााउापालिकाको साबिक रानीगााउा—७ नम्बरको सामुदायिक भवन,र रहेका छन् ।यसै गरि बर्षा यममा क्षति भएका कुम्मायक गाउापालिकाका बिभिन्न सडकहरु मर्मत भईरहेकाले सो सडक योजनाहरु पनि अनुगमन गरिएको अध्यक्ष चेम्जोङले बताउनु भयो ।
समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेद्धारा पाँचथर एफ.एम लाई कम्प्युटर प्रदान
यासोक— पाँचथर कुम्मायक गाउँपालिका (४ निबासी समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेले पाँचथर एफ । एम लाई कम्प्युटर प्रदान गर्नु भएको
कुम्मायक गाउँपालिकाको बजेट ३८ कारोड ३६ लाख, ५० हजार ( निति कार्यक्रम सहित बजेटको पुर्णपाठ )
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकाले यो आर्थिक बर्षका लागि भौतिक पुर्बधार लाई प्राथमिकतामा राखेको छ । बिहिबार सम्पन्न गाउँपालिकाको नबौ
पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु
फिदिम । पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय जित बहादुर अधिकारीको गएराती पाँचथर अस्पतालमा

प्रतिकृया दिनुहोस