• बुधबार-५-३-२०८३

 कुम्मायकको आवसिय भवन निर्माण कार्य ७० प्रतिषत पूरा

views:-1059

यासोक — पाँचथरको कुम्मायक गाउँपालिकाको आवसिय भवनको निर्माण कार्य तिब्रताका साथ भइरएको छ । सो भवन निर्माणका लागि २०७६ साल जेष्ठ महिनामा सम्झौता भएको निर्माण कम्पनिका प्रतिनिधि प्रकाश काफ्लेले बताउनु भयो । प्रदेश सरकारको भ्याट सहित ३ करोड ९८ लाख रुपैँया आर्थिक सहयोगमा सो आवसिय भवन निर्माण हुन लागेको हो ।

 

बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को बिषम परिस्थितिमा पनि भवन निर्माण कामलाई तिब्रता दिएको निर्माण कम्पनिका प्रतिनिधि काफ्लेले जानकारी दिनु भयो । भवन निर्माण कार्य तिब्रताका साथ भइरहेकाले अबको तिन महिना भित्रमा भवन निर्माण कार्य पूरा गरि हस्तान्तरण गर्ने लक्ष्य रहेको काफ्लेको भनाई रहेको छ ।


 
सुबिधा सम्पन्न भवन निर्माण हुन लागेको सो भवन कार्यमा कोरोना भाइरसका कारण कामदार लगाउन र सामान जुटाउन लिकै कठिन भएको केशब शाह स्वामीनारायण जे.भी का प्रतिनिधी प्रकाश काफ्लेले बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस

समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेद्धारा पाँचथर एफ.एम लाई कम्प्युटर प्रदान

यासोक—  पाँचथर कुम्मायक गाउँपालिका (४ निबासी समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेले पाँचथर एफ । एम लाई कम्प्युटर प्रदान गर्नु भएको

कुम्मायक गाउँपालिकाको बजेट ३८ कारोड ३६ लाख, ५० हजार ( निति कार्यक्रम सहित बजेटको पुर्णपाठ )

यासोक— पाँचथरको कुम्मायक गाउँपालिकाले यो आर्थिक बर्षका लागि भौतिक पुर्बधार लाई प्राथमिकतामा राखेको छ । बिहिबार सम्पन्न गाउँपालिकाको नबौ

पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु

फिदिम । पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय जित बहादुर अधिकारीको गएराती पाँचथर अस्पतालमा