• बुधबार-५-३-२०८३

यासोक क्याम्पस संचालक समितीको नयाँ कार्य समिती गठन

views:-641

यासोक—  पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पस संचालक समितीको नयाँ कार्य समिती गठन भएको छ । समितिको अध्यक्षमा जय बहादुर चेम्जोङ चयन हुनु भएको छ।
समितिको उपाध्यक्षमा देबेन्द्र कुमार लाओती चयन हुनु भएको छ।


यसै गरि संचालक समितिको नयाँ कार्य समितीको सदस्यहरुमा देशु चेम्जोङ, इन्द्र कुमारी राई, नरेन्द्र बहादुर सम्बाहाम्फे, नरेन्द्र बहादुर कार्की,  महेन्द्र बहादुर लाओती, अमर सिङ थापा, सोमबारे लाओती , राज कुमार श्रेष्ठ , तेज बहादुर तेजेन्द्र चेम्जोङ, र लक्षमी त्रिखत्री चयन हुनु भएको छ ।

 


यसै गरि संचालक समितिको सदस्य सचिबमा  क्याम्पस प्रमुख कर्ण बहादुर लावती चयन हुनु भएको छ।

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना 

कुमार खड्का   यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ।  कुम्मायक–४ रानीगाऊँ पाँचथर

कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना 

यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ ।     नेत्रज्योति संघ ताप्लेजुङ र