• बिहीबार-५-४-२०८३

फाल्गुनन्द गाउँपालिका .१,सुर्केनागी टोलका ६ जनामा कोरोना संक्रमण

views:-365

दिपक दुलाल नवमीडाँडा—  पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा मंगलवार गरिएको एन्टिजेन्ट परिक्षणमा ६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

फाल्गुनन्द गाउँपालिका वडा नं.१,सुर्केनागी टोलका २० जनामा गरिएको परिक्षणमा ४ पुरुष र २ महिला गरी ६ जनामा संक्रमण देखिएको फाल्गुनन्द गाउँपालिका स्वास्थ्य शाखा प्रमूख दिनेश भट्टराईले जानकारी दिनुभयो ।

 

 

उक्त टोलमा केहिदिन अघिदेखि रुघाखोकी र ज्वरोका बिरामी बढेपछि कोरोना परिक्षण गरिएको फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङदेम्बेले बताउनुभयो  ।  संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने र आवश्यक औषधीहरु उपलब्ध गराउने व्यवस्था गरिने समेत अध्यक्ष आङ्देम्बेको भनाइ छ  ।
 

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना 

कुमार खड्का   यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ।  कुम्मायक–४ रानीगाऊँ पाँचथर

कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना 

यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ ।     नेत्रज्योति संघ ताप्लेजुङ र