• बुधबार-५-३-२०८३

पाँचथरको मिक्लाजुङ गाउँपालिलाई  कोरियाबाट स्वस्थ्य सामग्री सहयोग

views:-275

मिक्लाजुङ— पाँचथरको मिक्लाजुङ गाउँपालिका – १ मा दक्षिण कोरिया मिक्लाजुङ सरोकार समाजले स्वस्थ्य सामग्री सहयोग गरेको छ । समाजले १ लाख ५० हजार बराबरको स्वस्थ्य सामग्री सहयोग गरेको दक्षिण कोरिया मिक्लाजुङ सरोकार समाजका सल्लाहकार युगल किशोर सेर्माले बताउनु भएको छ । सहयोग प्रदान गरिएका स्वस्थ्य सामग्रीहरुमा ५ सय थान सेनिटाइजर , ५ सय थान माक्स , र ४ थान अक्सिजन सिलिन्डर रहेका छन । 

 

यसै गरि मिक्लाजुङ २ मा स्वस्थ्य सामग्री खरिद गर्न मिक्लाजुङ दक्षिण कोरिया  सरोकार समाजले १ लाख ७० हजार रकम वडा अध्यक्ष सन्तोश सेर्मालाई पठाइ सकिएको पनि सल्लाहकार युगल किशोर सेर्माले जानकारी दिनु भएको छ । सेर्माका अनुसार अझै सहयोग रकम जुट्ने क्रममा रहेको छ । 

 

हरेक मान्छे  परिवार स्वस्थ्य  रहनु पर्छ भन्ने अभियान र कुनै राजनितिक स्वर्थ रहित सामाजिक भावनाले गाउँका लागि यस्तो सामाजीक काम गरेको पनि समाजसेबि युगल कोशोर सेर्माले बताउनु भयो ।

 

आर्थिक सहयोग गर्नेहरुमा युगल किशोर शेर्मा , सुन्दर दिप आङदेम्बे, सुरेश आङदेम्बे, तेजु आङदेम्बे ,दिपक आङदेम्बे, आईन्ऽ आङदेम्बे, निश्छल बान्तावा, सन्तोष मुकारुङ, पर्सु मुकारुङ ,अखिल मुकारुङ, मनिष राई, राम साईला राई, तुलसी आङदेम्बे, भिम आङदेम्बे र राजेश आङदेम्बे रहेका छन ।             
 

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना 

कुमार खड्का   यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ।  कुम्मायक–४ रानीगाऊँ पाँचथर

कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना 

यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ ।     नेत्रज्योति संघ ताप्लेजुङ र