• बुधबार-५-३-२०८३

पाँचथरको कुम्मायक गाउँपालिमा बोलेरो दुर्घटना ।

views:-384

पाँचथर सम्वाददाता

यासोक / पाँचथरको कुम्मायक गाउँपालिकामा वडा नम्बर ३ आइतबार २ बजे बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन भने २ जना सामान्य घाइते भएका छन । घाइते ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर तर्फ पठाइएको प्रहरीले जनाएको छ । 

तमोर कोरिडोर सडकको काम गर्दै आएको बिरुवा कन्ट्रक्सन प्रा.लिको बा. १९ च २०८५ नम्बरको बोलेरो दृर्घटना भएको हो । सड्कको साइट अवलोकन गरेर फर्कने क्रममा नियन्त्रण गुमाउँदा बोलेरो दुर्घट्नमा परेको योजनाका साइट इन्चाज लोकेश कार्कीले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

ललितानिवास भन्दा ठूलो घोटाला सार्वजनिकः गिरीबन्धु टी–स्टेटको जग्गामा अरबौं भ्रष्ट्राचार भएको खुलासा

विराटनगर —   भू–माफियाको फन्दामा परेर निर्वतमान केपी ओली सरकारले अरबौं भ्रष्टाचार गरेको आरोप माओवादी केन्द्रले लगाएको छ । भूमाफिया र

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने

पर्वत —  नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको

विमानस्थलको नयाँ नामाकरण : “यो गम्भीर कमजोरीलाई सरकारले समयमा नै सच्याओस”

विराटनगर —  सरकारले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा गम्भीर कमजोरी गरेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा